मंसिर २२, काठमाडौ । महिला तथा दुर्व्यवहार विरुद्ध विश्वव्यापी रूपमा मनाइने १६ दिने अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म नेपालभर विभिन्न कार्यक्रमसहित चलिरहेको छ। सरकारी निकाय, स्थानीय तह, विद्यालय तथा नागरिक समाजसँगै महिला अधिकार समूहहरूले जनचेतना कार्यक्रम, र्याली र अन्तरक्रिया सञ्चालन गर्दै हिंसा-मुक्त समाज निर्माणमा प्रतिबद्धता जनाएका छन्।
धेरै कुराको जानकार हरु पनि घटना घटाइरहेका छ्न।असोज २१ गते मोरङ, लेटाङ–२ को घटना हो। १३ वर्षीय अंशु गौतम घर नजिकै खेल्न निस्किँदा बे'पत्ता भइन्। १७ दिनपछि घरदेखि करिब ४ किलोमिटर टाढा चारकोसे झा'डीमा उनको अ'वशे'ष फेला परेको थियो।साढे दुई महिनापछि प्रहरीले ह'त्याका आरोपितका रूपमा अंशुले ‘बाजे’ भन्थिन् ती ५९ वर्षीय छिमेकी पदमबहादुर अधिकारीलाई सार्वजनिक गर्यो। प्रहरीको अनुसन्धानअनुसार-घटनाको दिन पदमबहादुर अंशु खेलिरहेको ठाउँमा पुगे। अंशुसँग रहेकी अर्को बालिकालाई ५ रुपैयाँ दिएर चकलेट किन्न पठाए।अंशुलाई मोबाइल चलाउँन दिन्छु भन्दै फकाएर साइकलमा चढाई करिब ४ किलोमिटर टाढा जंगलमा लगे। जंगलमा गएपछि क'र'णी ग'र्ने प्रयास गरेपछि दुइ टु''क्रा पा'रेर घट्ना घटाएको प्रहरीको भनाइ छ।
घटनापछि उनले अभिनयझैँ गर्दै, परिवारसँगै रोए, गाउँलेसँगै खोजीमा दौडे, र अंशु भेटिएको दिन पनि घटनास्थलमै उभिएर ‘रमिते’ बने। प्रहरीले ३०० भन्दा बढी व्यक्तिसँग सोधपुछ र १६ जनाको पोलिग्राफ परीक्षण गर्यो।
तर वास्तविक मोड आयो, पदमबहादुरका छोरा ज'बर'ज'स्ती क'र'णी मुद्दामा जे'लबाट कात्तिक १८ गते छुटे, भोलिपल्टै (कात्तिक १९) पदमबहादुर एक्कासी गाउँ छोडेर भारतको मेघालय भागे। यही व्यवहार प्रहरीका लागि मुख्य सुराकी बन्यो।
भारतमा गाई फार्ममा लुकेर बसेका उनलाईमानसिक त'ना'व, र प्रहरीले आफन्तमार्फत बनाएको द'बा'बका कारण अन्ततः नेपाल फर्कन बा'ध्य भए। प्रहरीलाई दिएको बयानमा उनले भनेका छन्-“गाई दुहुँदा बाल्टिनमा दुधको साटो र'गत देखेजस्तो हुन्थ्यो, अंशुको अनुहार झल्किन्थ्यो।”
सोहि ब्याक्तिलाई आज प्रहरीले सार्वजनिक गरेको छ भने घट्नाको बारेमा उनले सबै कुरा स्वीकार गरिसकेका छन् ।