पुस २, काठमाडौ । छाला चिलाउने समस्या पूर्ण रूपमा रोक्न सम्भव हुँदैन । तर हामीले छाला चिलाउने कारकहरूलाई ध्यान दिएर त्यसबाट बच्न सकेको खण्डमा छला चिलाएर दैनिक कामकाजमै असर गर्ने खालका समस्याबाट बच्न सक्छौँ । धेरैजसो अवस्थामा सरल उपायहरूले नै रोकथाम र नियन्त्रण गर्न सकिन्छ । मुख्य कुरा चिलाउने कारण पत्ता लगाउनु हो।
२ पुस २०८२, बुधबार ०५:२८ मा प्रकाशित